मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

इजरायल र गाजाबीच युद्धविराम सहमति

देश प्रदेश डेस्क 5360+ समाचार ( )
२४ अशोज २०८२, शुक्रबार

इजरायल र गाजाबीच युद्धविराम सहमति भएको छ ।

इजरायली मन्त्रिपरिषद् बैठकले उक्त युद्ध विराम सम्झौता अनुमोदन गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको २४ घण्टाभित्र गाजामा युद्धविराम सुरु हुने बताइएको छ ।

इजरायल र हमासले बिहीबार इजिप्टमा सम्झौताको पहिलो चरणमा हस्ताक्षर गरेका थिए । युद्धविरामसँगै, हमासले इजरायली बन्धकहरूलाई रिहा गर्ने; इजरायलले सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने; इजरायली सेना गाजाका भागहरूबाट फिर्ता हुन थाल्ने र सहायता ट्रक गाजामा प्रवेश गर्ने बताइएको छ ।

इजरायलले युद्धविराम सुरु भएको ७२ घण्टा भित्र बन्धकहरूको रिहाइ सुरु गर्ने दाबी गरिएको छ । योसंगै आगामी सोमबारदेखि बन्धकहरु रिहाइ थालिने आशा गरिएको छ । युद्धविरामको घोषणासंगै गाजामा रहेका प्यालेस्टिनीहरू र इजरायलमा रहेका बन्धक परिवारहरूले उत्सव मनाइरहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यो युद्धविराम हो, शान्ति सम्झौता होइन, तर पनि यसलाई महत्वपूर्ण कदमका रुपमा विश्लेषण गरिएको छ । पूर्णरुपमा शान्तिका लागि अझै थुप्रै जटिल विषयहरु रहेको र वार्ताबाट समाधान गरिनुपर्नेमा जोड दिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार