मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

अर्जुनधाराको एक विद्यालयमा यौन दुर्व्यवहारको आरोप, शिक्षक पक्राउ

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२० आषाढ २०८३, शनिबार

झापाको अर्जुनधारा–५ स्थित भानु माध्यमिक विद्यालयका एक शिक्षकमाथि छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।

विद्यालयका शिक्षक दुर्गा शिवाकोटीविरुद्ध भानु माविका छात्राहरूले आज सामूहिक रूपमा इलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी दर्ता गरेका छन्। छात्राहरूका अनुसार शिक्षकले विभिन्न प्रलोभन देखाउँदै व्यक्तिगत रूपमा भेट्न दबाब दिएका थिए भने घटनाबारे कसैलाई जानकारी दिए परिणाम भोग्नुपर्ने भन्दै धम्कीसमेत दिएका थिए।

जाहेरी दर्तापछि प्रहरीले शिक्षक शिवाकोटीलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया

Roj karki २१ आषाढ २०८३, आइतबार

Principal ko rajinama chainxa hamilai

Pramila bhattarai २० आषाढ २०८३, शनिबार

Yo ghatana scl vanda bahira na jaos vanne teacher lai pani karvahi hunu parxa

Pramila bhattarai २० आषाढ २०८३, शनिबार

Yo ghatana scl vanda bahira na jaos vanne teacher lai pani karvahi hunu parxa

Pramila bhattarai २० आषाढ २०८३, शनिबार

Khi barsa agadi pani yehi school maa yehi ghatana vayeko thiyoo

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार