मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

झापामा मृग मृत फेला

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२१ जेठ २०८२, मङ्गलबार

झापा बाह्रदशीमा मृग मृत फेला परेको छ ।
झापा बाह्रदशी गाउँपालिका वडा न.४ मेचे टोलस्थित घाग्रा खोला छेउ .बस्ने मदनकुमार न्यौपानेको टिकको बिरुवा रोपेको जग्गामा मृग मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अन्दाजी २–३ दिन अगाडी मरेको हुनसक्ने मृत मृग स्थानीयले आज मध्यान्ह फेला पारी प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी चौकी फुलवारीबाट टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । जलथल सव डिभिजन वन कार्यालयबाट गएको टोलीले मुचुल्का गरी सोही स्थानमा खाल्डो खनेर सदगद गरेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार