मुख्य समाचार
झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न |

झापाको चन्द्रगढीमा अन्तर्राष्ट्रिय महिला गोल्ड कप प्रतियोगिता सुरु हुँदै

देश प्रदेश डेस्क 5363+ समाचार ( )
२७ माघ २०८२, सोमबार

 चन्द्रगढी युवा क्लबको आयोजनामा पहिलो पटक चन्द्रगढी महिला गोल्ड कप २०८३ बैशाख ५ देखि १४ गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगितामा नेपाल, भारत र भुटानका महिला फुटबल टोलीहरू सहभागी हुनेछन्। कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। नेपाली महिला फुटबलमै सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगिताले महिला फुटबलको विकास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै