मुख्य समाचार
यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव |

खोला तर्ने क्रममा बगाएर एक जनाको मृत्यु

देश प्रदेश डेस्क 5487+ समाचार ( )
६ अशोज २०८२, सोमबार

उदयपुरगढी गाउँपालिका वडा नम्बर ६, धपरका ४० वर्षीय तोपबहादुर सार्कीको खोलाले बगाएर मृत्यु भएको छ। आइतबार साँझ करिब ५ बजे नेपालटार बजारबाट घर फर्कँदै गर्दा बैजनाथ खोला तर्ने क्रममा खोलाले बगाएको हो।

उनको शव खोलाले करिब ५०० मिटर तलसम्म बगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेको छ।

सार्कीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै