झापा । झापाको मेचीनगरस्थित चारआली -चन्द्रगढी सडकको दुवागढी चोकमा दुर्घटना भएकाे छ । तीव्रगतिमा रहेको ट्रक र मोटरसाइलक एकापसमा जुध्दा मोटरसाइकल सवार रहेका दुइ जना सख्त घाइते भएको प्रत्यक्षदर्शीले बताए । थप विवरण आउँन बाँकी ।
२ अशोज २०८०, मङ्गलबार
७ वैशाख २०८३, सोमबार
१२ फाल्गुन २०८१, सोमबार
१ श्रावण २०८२, बुधवार
२५ आषाढ २०८३, बिहीबार
१४ भाद्र २०८०, बिहीबार
१७ भाद्र २०८०, आइतबार
१६ मंगशिर २०८०, शनिबार