मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

गृहमन्त्री सुधन गुरुङको झापामा आकस्मिक अनुगमन, सुरक्षा निकाय सतर्क

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२२ आषाढ २०८३, सोमबार

कोशी प्रदेशका विभिन्न जिल्लाको अनुगमनका क्रममा गृहमन्त्री सुधन गुरुङ गएराति झापा पुगेका छन् । आज उनले पूर्वसूचना नदिई आकस्मिक (छड्के) अनुगमनमा निस्किने तयारी गरेका छन् ।

प्राप्त जानकारीअनुसार, आज बिहान सदरमुकाममा जिल्लाका सुरक्षा अधिकारीहरूसँग भेटघाट गर्दै आवश्यक निर्देशन दिने कार्यक्रम रहेको बुझिएको छ । साथै, उनले भद्रपुर नाकाको समेत अनुगमन गर्न सक्ने सम्भावना रहेको छ ।

हिजो साँझ करिब ७:१५ बजे मोरङको विराटनगर–७ स्थित कोशी अस्पतालबाट बागमती प्रदेश नम्बर बीएसी २६२० को स्कोरपिओ गाडीमार्फत गृहमन्त्री गुरुङ झापातर्फ प्रस्थान गरेका थिए । उनी राति करिब ९:५६ बजे अर्जुनधारा–११ स्थित सालबारी हेरिटेज रिसोर्ट पुगेका थिए र सोही स्थानमा बास बसेका थिए ।

गृहमन्त्री आकस्मिक अनुगमनमा निस्किने तयारीमा रहेकाले झापास्थित सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार