मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

ब्राउन सुगर छाडेर भागेका व्यक्तिमाथि झापा प्रहरीले गर्याे २ राउण्ड हवाई फायर

देश प्रदेश डेस्क 5194+ समाचार ( )
२२ वैशाख २०८२, सोमबार

झापा   ब्राउन सुगर छाडेर भागेका व्यक्तिमाथि झापा प्रहरीले २ राउण्ड हवाई फायर गरेकाे छ । विशेष सुचनाको आधारमा झापा कनकाई नगरपालिका वडा नं. ५ तल्लो चाप्रामारी स्थित सुरुङगा-झापा सडक खण्डमा शरणामतीबाट सुरुङगा तर्फ आउदै गरेको BR 37T 9198 नं.को मोटरसाईकलमा सवार व्यक्तिलाइ रोकि चेकजाँच गर्न  ख‍ोज्दा   प्रहरी टोलीलाई देख्ना साथ मोटरसाइकल र ब्याग घट्नास्थला नै  छोडि निज फरार भएपछि प्रहरीले हवाइ फायर गरेकाे जनाएकाे छ ।

घटना साेमबार विहान ९ तिरकाे हाे । अभियुक्तको खोजतलाश भइरहेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । व्यक्ति फरार भएपछि ३०३ राईफलबाट २ राउण्ड हवाई फायर भएको उनले जनाए ।  निजले चढेको मोटरसाईकल, बोकेको झोला बाटोमै छाडी भागेकोले उक्त झोला खोली हेर्दा ब्राउन सुगर जस्तो देखिने २ पोका बस्तु  अन्दाजी २०० ग्राम  तौल भएकाे उनले जनाए । माेटरसाइकल प्रहरीकाे नियन्त्रणमा रहेकाे जनाइएकाे छ । ज्घङनास्थल सामान्य रहेकोको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार