मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

चिल्ड्रेन अस्पतालमा बालिका बन्धक

देश प्रदेश डेस्क 5194+ समाचार ( )
१ अशोज २०८१, मङ्गलबार

झापा उपचारपछि बिल तिर्न नसकेका कारण बिर्तामोडको चिल्ड्रेन अस्पतालले डिस्चार्ज नगरेको परिवारले आरोप लगाएका छन्।   इलामकी ४ बर्षीय समीक्षा भट्टराई नाम गरेकी बालिका स्वास्थ्य समस्याका कारण उपचार गराइरहेपछि  स्वस्थ्य हुँदै गएका कारण अस्पतालले शुक्रबार नै डिस्चार्ज गरे पनि उपचारमा लागेको शुल्क बुझाउन नसक्दा बालिकालाई डिस्चार्ज नगरी बन्धक बनाएको परिवारको दाबी छ।

अस्पताल प्रशासनले भने उपचार खर्च तिर्न नसकेको अवस्थामा डिस्चार्ज गर्न नसकिएको जानकारी गराएको छ । परिवारले आर्थिक कठिनाइका कारण पुरा शुल्क तिर्न समस्या भएको र केही दिनमा घर गई ल्याउने बताए पनि उनलाई अस्पताले डिस्चार्ज नगरी बन्धक बनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै