मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

मधेसका सभामुखले पद अनुकूल आचरण नगरेको भन्दै ७ दलले प्रस्ताव दर्ता गराएपछि झडप

देश प्रदेश डेस्क 5449+ समाचार ( )
२८ कार्तिक २०८२, बिहीबार

झापा / मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध प्रदेशसभामा पद अनुकूल आचरण नगरेको भन्दै ७ दलले पदमुक्त गर्ने प्रस्ताव दर्ता गराएपछि झडप भएको छ । 

प्रदेश सांसद राजु गुप्ता, महेश यादव र उपेन्द्र महतोलाई प्रदेश सभा भित्र कुटपिट गरिएको माओवादी केन्द्र संसदीय दलका नेता भरत शाहले बताए ।  उनका अनुसार बाहिरको बत्ती अफ गरिएको छ भने प्रहरीहरू तैनाथ छन् । 

सभामुखको बचाउमा गएका नेकपा एमालेका नेता/कार्यकर्ताहरू र अविश्वास प्रस्ताव दर्ता गर्न गएका सात दलका सांसदबिच टकराब भएको थियो ।

माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरत साहले कांग्रेस, माओवादी केन्द्र, जसपा नेपालसहित ७४ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा पदअनुकूल आचरण नगरेकोसम्बन्धी प्रस्ताव दर्ता गराएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार