मुख्य समाचार
जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर | ट्रम्पको अडान– ‘इरानविरुद्ध युद्ध सुरु गरेकोमा कुनै पछुतो छैन, फेरि गर्नुपरे पनि यही गर्छु’ | ग्यास कालोबजारीमा दुई पक्राउ, ७५ सहित ८९ सिलिन्डर जफत | रास्वपा सांसद पाठक बने वाणिज्य तथा आपूर्ति उपसमिति संयोजक | बिर्तामोडका गिरी धरौटीमा रिहा | ग्यास उद्योग महासंघ भन्छः मागअनुसार नियमित आपूर्ति भइरहेको छ | करेन्ट लागेर घाइते विद्युत् कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति |

दमकमा अवैध काठ र ट्रयाक्टरसहित एक व्यक्ति पक्राउ

देश प्रदेश डेस्क 5443+ समाचार ( )
१७ भाद्र २०८०, आइतबार

झापा झापाको दमकमा एक ट्रयाक्टर अवैध काठसहित एक व्यक्ति पक्राउ परेका छन् ।

आइतवार दिउँसो १ बजेको समयमा दमक नगरपालिका वडा नं. १० मा मे. १ त.७८१९ नं. को ट्रयाक्टरमा धगेरो जातको काठको गोलिया ३ थान र साल जातको काठको गोलिया ६ थान अन्दाजी ३३.६१ क्यु.फिट काठ लोड गरी लाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

चेकजाँच गर्दा आवश्यक कागजपत्र नभएकोले उक्त काठ,ट्रयाक्टर र ट्रयाक्टर चालक दमक नगरपालिका वडा नं. १० बस्ने ४३ वर्षिय त्रिलोचन न्यौपानेलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि डिभिजन बन कार्यालय चन्द्रगढीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार