मुख्य समाचार
बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द |

शक्तिशाली आँधी कारण जमैकामा दर्जनौँको मृत्यु

देश प्रदेश डेस्क 5451+ समाचार ( )
१४ कार्तिक २०८२, बिहीबार

झापा / जमैकाको इतिहासमा सबैभन्दा शक्तिशाली समुद्री आँधी ‘मेलिसा’ ले क्यारेबियन द्वीपमा तहसनहस वनाएकाे छ ।

तीव्र गतिको हावा र भारी वर्षाले घरहरूसँगै आधारभूत संरचनाहरूमा ठूलो क्षति पुर्‍याएको छ भने हजाराै विस्तापित भएका छन् । कयाैंकाे ज्यान गएकाे आशंका गरिएकाे छ ।

बुधबार जमैकामा यसको प्रभाव विशेष गरी गम्भीर थियो, बुधबार मेलिसाले ५ श्रेणीको आँधी बन्यो । जमैकामा अहिलेसम्म कम्तीमा ५ जनाको मृत्यु पुष्टि भइसकेको । हैटीमा कम्तीमा अरु २० जनाको ज्यान गएको बताइएको छ । 

जमैकामा धरै मानिसहरू अझै पनि छतमा फसेका छन्, र बिजुली आपूर्ति बन्द छ। प्रधानमन्त्री एन्ड्रयू होलनेसले देशभरि पूर्ण विनाशको अवस्था भएको भनेका छन् । आँधीले देशको धेरैजसो भाग अन्धकारमा डुबेको छ । फोन सेवाहरू अवरुद्ध भएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार