मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

सवारी दुर्घटनामा पैदल यात्रीलाइ ठक्कर दिएर घाईते बनेका भारतीय नागरिककाे उपचारको क्रममा मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२ कार्तिक २०८१, शुक्रबार

                                                           साङ्केतिक तस्वीर

झापा सवारी दुर्घटनामा पैदल यात्रीलाइ ठककर दिएर घाईते बनेका भारतीय नागरिककाे उपचारको क्रममा मृत्यु भएकाे छ । मृत्यु हुनेमा देश भारत बहादुरगञ्ज घर भई हाल जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नम्बर ३ शैनिकमोड स्थित डेरा गरी बस्ने अन्दाजी बर्ष ६५ को आसारुलाल पानवारी रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

घटना विवरण अनुसार कात्तिक १ गते साँझ साँढे ६ बजे  बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ताबजार स्थित बिर्तामोड भद्रपुर सडकखण्डमा बनियानीबाट बिर्ताबजार तर्फ आउदै गरेको मे १ च ५९३० नम्बरको छोटा हात्ती गाडीले पैदल यात्री लाई ठक्कर दिएकाे थियाे । घटनापछि टाउकोमा चोट लागी बिर्तासिटी अस्पतालमा बिर्तामोडमा उपचार भई अबस्था गम्भिर रहेकोमा गएराति २ बजे मृत्यु भएकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । ठक्कर दिने  छोटा हात्ती गाडी र चालक कन्काई वडा नम्बर ८ बस्ने बर्ष ४६ को मान बहादुर भुजेललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई राखिएको उनले जनाए  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार