मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

संविधानको विरोधमा राप्रपाकाे चारआलीमा मसाल जुलुस

देश प्रदेश डेस्क 5493+ समाचार ( )
३ अशोज २०८१, बिहीबार

झापा । संविधानको विरोधमा राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले मेचीनगरको चारआलीमा मसाल जुलुस निकालेको छ ।

राप्रपाले असोज ३ गतेलाई कालो संविधान कालो दिवसको रुपमा मनाउनेक्रममा मेचीनगर –१३ स्थित श्रीनाथ ट्रेडर्स अगाडिबाट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन मेचीनगरको आयोजनामा नगर अध्यक्ष सोभित श्रेष्ठको नेतृत्वमा करिब १५ जनाको उपस्थितिमा ‘गणतन्त्र मुर्दावाद, संविधान दिवस मुर्दावाद, संघीयता खारेज गर, बिभेदकारी संविधान खारेज गर, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ जस्ता नाराहरु लगाउँदै मसाल जुलुस निकालिएको हो । चारआली चोकमा आइपुगेपछि प्रहरीले मसालहरु नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार