मुख्य समाचार
चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित | झापामा सर्पले डसेर बृद्दाकाे मृत्यु | झापामा पानीमा डुबेर पाँचजनाको मृत्यु |

स्वास्थ्य कार्यालय झापाकाे सवारी साधनकाे ठक्करबाट भद्रपुरका एकै परिवारका तीन घाइते

देश प्रदेश डेस्क 5227+ समाचार ( )
२१ चैत्र २०८०, बुधवार

झापा । स्वास्थ्य कार्यालय झापाकाे सवारी साधनले ठक्कर दिदा भद्रपुरका एकै परिवारका तीनजना घाइते भएका छन् । बुधबार अपरान्ह पाैने ४ बजे भद्रपुर ४ स्थित मन्त्री चाेकमा भद्रपुरबाट बाह्रदशि गाउँपालिका तर्फ जादै गरेकाे प्र. १ -०१-००१ झ२३१ नम्बरकाे गाडीले पैदलयात्री अन्दाजी वर्ष ३० की साेरी मास्की,छाेरा वर्ष १२ काे ठाकुर साेरेन र ७ वर्षका फत्ते साेरेन घाइते भएकाे वडा प्रहरी कार्यालय भद्रपुरले जनाएकाे छ ।

घाइते ठाकुरकाे अाेठमा र फत्तेकाे टाउकाेमा चाेट लागेकाे वडाका इन्स्पेक्टर सञ्जीव वाेगटीले जानकारी दिए । घाइतेकाे तीनैजनाकाे मेची प्रादेशिक अस्पताल भद्रपुर पश्चात थप  उपचारका लागि आेमसाइ पाथिभरा हस्पीटल भद्रपुरमा उपचार  भइरहेकाे छ भने    धनकुरा छथर जाेरपाटी ५ घर भइ हाल स्वास्थ्य कार्यालका झापामा करार   सवारी चालक वर्ष ३१ काे क्षेत्र शेर्पा घाइतेहरूकाे उपचारमा सम्लग्न रहेकाे उनले बताए ।

सवारी साधन प्रहरी नियन्त्रणमा रहेकाे उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार