मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

झापाबाट लागुऔषधसहित एक जना भारतीय पक्राउ

देश प्रदेश डेस्क 5449+ समाचार ( )
२५ आषाढ २०८२, बुधवार

झापा / झापाकाे झापा गाउँपालिकाबाट लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतकाे किसनगंज जिल्ला सिंगीमारी पञ्चायत वडा न.०५ बस्ने बर्ष ६० को गबरी साह रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

बुधबार अन्दाजी ३ः००काे समयमा झापा गाउंँपालिका वडा न.-१ सुडुखुट्टु स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको गस्ति टोलिले भारतबाट नेपाल तर्फ साईकलमा आउदै गरेको अवस्थामा शंका लागि चेक जाँच गर्ने क्रममा साहले लागाएको ट्रयाक सुटको बायाँ साईडको गोजीमा लुकाई छिपाई ल्याउदै गरेको लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने लिसाइलो खैरो पदार्थ प्लाष्टिक सहित १०१ग्राम ६३ मिलिग्राम फेला पारी साईकल सहित नियन्त्रणमा लिई आवश्यक अनुसंधान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखेकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै