मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

चोरी मुद्दाको २ जना फरार प्रतिबादीहरु पक्राउ

देश प्रदेश डेस्क 5449+ समाचार ( )
१२ अशोज २०८०, शुक्रबार

झापा नेपाल प्रहरीले चाेरी मुद्दामा सजाय पाएर फरार रहेका २ जना प्रतिबादीहरुलाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा झापाकाे गाैरादह ७ बस्ने गाेविन्द कुमार र शुकदेव राजवंशी रहेकाे प्रहरीले जनाएकाे छ ।

झापा जिल्ला अदालतको विभिन्न मितिकाे फैसला अनुसार दुबै जनालाई ३ महिना कैद र २० हजार जरिवाना तथा आठ सय पिडित राहत कोषमा जम्मा गर्नु पर्ने थियाे ।

दुबैलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले पक्राउ गरी मिति असाेज ११ गते फैसला कार्यान्वयनको निमित्त सम्मानित झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हुँदा सम्मानित अदालतको आदेशले कैद भुक्तानको लागी झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार