मुख्य समाचार
लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो |

संसद्लाई लडाइँको मैदानमा परिणत गछौँ : किराती

देश प्रदेश डेस्क 5497+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

झापा । माओवादीका सांसद सुदन किरातीले गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गरिदिने चेतावनी दिएका छन् ।

भिजिट भिसाको नाममा मानव तस्करी गर्ने नालायक सरकारले आज विश्व सामु नेपालीको छवि धमिलो बनाएको उनले जनाए ।

शनिबार  नेकपा (माओवादी केन्द्र) छथर गाउँपालिकाको अधिवेशनलाई सम्बोधन गर्दै उनले  गृहमन्त्रीको  राजीनामा र प्रधानमन्त्रीले संसद्मा उभिएर जवाफ नदिए हामी संसद्लाई लडाइँको मैदानमा परिणत गरिदिने ठाेकुवा गरे  । 

माओवादीले जुन पाइला सारे पनि खुकुरीको धारमा नै टेक्नु पर्ने अवस्था रहेको जिकिर गरे । भ्रष्टाचारको विरोध गर्दा संसद्मा राजावादीसँग उभिनु पर्दा पीँडा भएकाे सुनाए  । कथित राजावादीको विरोध गर्दा भ्रष्टाचारीहरूसँग उभिनु पर्दा झन् पीडा हुने जनाए । राजनैतिक र नैतिक रूपमा हामी माओवादीलाई निक्कै सङ्कट छ ।  किनभने हामी माओवादी गणतन्त्रको जनानी हौ । भ्रष्टाचार हाम्रो शत्रु हो ।  त्यसैले भ्रष्टाचार हामी सहन सक्दैनौँ ।’

उनले अब माओवादी आफ्नै खुट्टामा खडा हुनुपर्ने बताउँदै एकचोटी गणतन्त्रको पक्षमा बलिदानी पूर्ण ढंगले गर्जिनुपर्ने जिकिर गरे । उनले सँगसँगै भ्रष्टाचारीहरूको भण्डाफोर गर्दै जानुपर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार