मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

गुल्मी अस्पतालमा बालिका मृत्युबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन

देश प्रदेश डेस्क 5490+ समाचार ( )
१२ भाद्र २०८०, मङ्गलबार

झापा । गुल्मी अस्पतालमा ७ वर्षकी बालिका मृत्यु प्रकरण छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउलेकी ७ वर्षकी प्रशंसा मरासिनीको मंगलवार बिहान गुल्मी अस्पतालमा उपचारको मृत्यु भएको थियो ।

बालिकाका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै प्रदर्शन गरेपछि मंगलबार दिनभर गुल्मी अस्पताल तनावग्रस्त बनेको थियो ।

बालिकाको मृत्यु पश्चात उत्पन्न समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको कार्यकक्षमा अस्पताल प्रशासन, पीडितका आफन्तबीच छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

समितिको सदस्यमा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ, श्रृङ्गा स्वास्थ्य चौकीका प्रमुख डा. बिवेक खनाल, रेसुंगा नगरपालिकाका अधिकृत बिनोद मरासिनी र प्रहरी निरीक्षक किरण सापकोटा रहेका छन् ।

समितिले बुधवार बिहान ८ बजे बालिकाको शब पोष्टमार्टट गरेर छानबिनको सुरुवात गर्ने भएको समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी गैरे बताए ।

उनका अनुसार बालिकाको शव पोष्टमार्टम श्रृङ्गा स्वास्थ्य चौकीका प्रमुख डा. विवेक खनालले गर्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार