मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

सामान्य पेट दुखेर गुल्मी अस्पताल ल्याइएकी बालिकाको मृत्यु, अस्पतालमा तनाव

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१२ भाद्र २०८०, मङ्गलबार

झापा ।  गुल्मी अस्पतालमा उपचारत एक जना बालिकाको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ ।

जिल्लाको छत्रदेव गाउँपालिका–७ काउलेकी सात वर्षीया प्रशंसा मरासिनीको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा तनाव भएकोको हो ।

अस्पतालको लापरबाहीले बालिकाको मृत्यु भएको भन्दै आफन्तले शव उठाउन मानेका छैनन् । उनीहरु प्रदर्शनमा उत्रिएका छन् ।

सामान्य पेट दुखेर सोमबार अस्पताल ल्याइएकी बालिकाले दिउँसो वान्ता गरेपछि अस्पतालमा भर्ना गरिएको बिरामीका आफन्तले बताएका छन् । बालिकाको के कारणले मृत्यु भएको हो भन्ने बारेमा कारण पत्ता नलागेको अस्पतालमा जनाएको छ ।

अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसीले बालिकालाई बान्ता भएर भर्ना गरे पनि अन्य सबै रिपोर्ट सामान्य रहेको बताए । अहिले अस्पताल प्रशासन र बिरामीका आफन्तबीच छलफल भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार