मुख्य समाचार
वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी |

झापाको मेचीनगरमा पैनीमा डुबेर एक व्यक्तिको मृत्यु

देश प्रदेश डेस्क 5496+ समाचार ( )
२६ आषाढ २०८२, बिहीबार

झापा / झापाको मेचीनगरमा पैनीमा डुबेर एक व्यक्तिको मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा मेचीनगर वडा नं.५ सिताराम टोल बस्ने ३७ वर्षीय उत्तम सुब्बा रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

गएराति ८.३५ बजे सुब्बा उनकाे घरदेखि ३०० मिटर दक्षिणमा रहेको पैनीमा डुबेर मृत अबस्थामा फेला परेका हुन् । घटनाबारे जानकारी प्राप्त भएपछि थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी टोली खटिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार