मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२० श्रावण २०८३, बुधवार

सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका  कार्यालय प्रमुख डा.राम पवित्र दाससमेत दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख दास र हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध आज विशेष अदातल काठमाडौंमा आरोप पत्र दायर गरेको हो।

आयोगले उनीहरूविरुद्ध १ लाख ३२ हजार ३५० रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको हो। आयोगका अनुसार कार्यालय प्रमुख दास र सवारी चालक यादवले भ्याक्सिनेटरहरूबाट सेवा उपलब्ध गराए वाफतको पाउनुपर्ने भुक्तानी रकमको २० प्रतिशत कमिसन मागेका थिए। उनीहरूले भुक्तानी रोक्ने तथा दबाब सिर्जना गर्दै घुस दिन बाध्य बनाएको अनुसन्धानबाट खुल्न आएको आयोगले जनाएको छ।

अनुसन्धानका क्रममा दुवैजनाले मिलेमतोमा घुस लिएको पुष्टि भएको भन्दै उनीहरूविरुद्ध सोही रकम बराबरको विगो र कैद सजायको मागसहित अदालतमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार