मुख्य समाचार
एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी |

श्रीमतीसँग झगडा हुँदा श्रीमानले ब्लेडले आफ्नै घाँटी काटे

देश प्रदेश डेस्क 5492+ समाचार ( )
१७ वैशाख २०८२, बुधवार

झापा । श्रीमतीसँग झगडा हुँदा झापाको अर्जुनधारामा एक युवाले  ब्लेडले आफ्नै घाँटी काटेका छन् ।

अर्जुनधारा नगरपालिका वडा नम्बर ८ नारायणचोक बस्ने २१ वर्षीय दिपक टुडूले मङ्गलबार राति ९ः३० बजेतिर घरमा श्रीमतीसँग झगडा हुँदा ब्लेडले आफ्नै घाँटी काटेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

घाइते टुडूलाई बिर्तामोडस्थित मनमोहन अस्पतालमा ल्याई सामान्य उपचारपछि थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार