मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

चाँदीका गरगहनासहित एक पक्राउ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१८ पौष २०८१, बिहीबार

झापा / चाँदीका गरगहनासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका–२ घर भई हाल कटहरी गाउँपालिका–२ बस्ने ४० वर्षीय सञ्जय स्वर्णकारलाई चाँदीको गरगहनासहित पक्राउ गरेको हो ।

प्रहरीले उनलाई विराटनगर महानगरपालिका–१२ बसपार्कस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को. ०१–०२–०४८ प ७६६८ नम्बरको मोटरसाइकलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकचाँचको क्रममा स्वर्णकारको साथबाट राजस्व चुहावट गरी ल्याउँदै गरेको अवस्थामा एक लाख २८ हजार रुपैयाँ मूल्य बराबरको चाँदीका गरगहनाहरू फेला पारेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । थप अनुसन्धान तथा कारबाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार