मुख्य समाचार
हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर | ट्रम्पको अडान– ‘इरानविरुद्ध युद्ध सुरु गरेकोमा कुनै पछुतो छैन, फेरि गर्नुपरे पनि यही गर्छु’ | ग्यास कालोबजारीमा दुई पक्राउ, ७५ सहित ८९ सिलिन्डर जफत |

भद्रपुर १० स्थित नव निर्मित श्रीमन्दिरको प्राण प्रतिष्ठा (उधवोधन) काे भब्य तयारी

देश प्रदेश डेस्क 5447+ समाचार ( )
१९ माघ २०८०, शुक्रबार

झापा । झापा भद्रपुर १०  स्थित नव निर्मित श्रीमन्दिरको प्राण प्रतिष्ठा (उधवोधन)काे तयारी भब्य रुपले गरिएको छ । सत्सङ्घ चन्द्रगढी –भद्रपुर परिवारबाट निर्माण गरिएको मन्दिरलाइ श्रीश्री ठाकुर अनुकुल चन्द्रका जनाति श्रीश्री अविनेन्द्रनाथ चक्रवती(अविनदादा)बाट प्राण प्रतिष्ठा हुने भएको हो ।
 उनि भारतको  सिलगढीबाट शुक्रबार वेलुका सो मन्दिरमा आउने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रम शनिबार विहान हुने समितिका सचिव ज्ञानबहादुर चौहानले जानकारी दिए । उनको स्वागतका लागि अनुयायीहरुको बाक्लो उपस्थिति रहेको छ ।

प्राण प्रतिष्ठाको पूर्वसन्ध्यामा राष्ट्रिय गायिका रचना रिमाल लगायत स्थानीय कलाकारको साँस्कृतिक  कार्यक्रममा रहने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै