मुख्य समाचार
रास्वपाको केन्द्रीय सदस्यमा झापाबाट तीनजना निर्वाचित | बिर्तामोडमा ट्रिफरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु, स्थानीय आक्रोशित | झापा र इलामका बन्द चिया उद्योग आजैदेखि सञ्चालनमा आउने, आन्दोलनका कार्यक्रम स्थगित | रास्वपा महाधिवेशनमा 'स्मार्ट' नाराकै धज्जी: नेतृत्वप्रति कार्यकर्ता खनिए, भोटिङ मेसिनको भद्रगोलले असन्तुष्टि छताछुल्ल | भुकम्प अपडेटः अहिलेसम्म ३२ काे मृत्यु, ७०० घाइतेकाे पुष्टि | बिर्तामोडमा वरिष्ठ बालरोग विशेषज्ञ डा. रबिन रेग्मीको विशेष स्वास्थ्य सेवा सुरु | एउटै डुङ्गाका तीन माझी: रास्वपा महाधिवेशनमा संघीयताको 'त्रिकोणात्मक फन्डा' र विश्लेषकको नजर | भेनेजुएलामा शक्तिशाली जुम्ल्याहा भूकम्प, व्यापक मानवीय क्षतिको आशंका | शिवसताक्षीको बजेट ९४ करोड ८७ लाख ५६ हजार | भद्रपुरकाे बजेट चालु आर्थिक वर्षकाे भन्दा २७ करोड ७४ लाख २२ हजार बढी |

झापामा लागुऔषधसहित तीन जना नियन्त्रणमा

देश प्रदेश डेस्क 5241+ समाचार ( )
२ जेठ २०८२, बिहीबार

झापा / नेपाल प्रहरीले झापाकाे गाैरीगञ्जबाट कार, माेटरसाईकल, माेवाइल, नगद र लागुऔधषसहित तीन जना नियन्त्रणमा लिएकाे प्ररीले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार बुधबार साझकाे अन्दाजी ५ः३० बजेकाे समयमा झापाकाे   गौरीगञ्ज बजार वडा नं ३ मा  BR37AJ9952 नम्बरकाे भारतिय मोटरसाईकललाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा मोटरसाईकल चालक भारतकाे किसनगञ्ज जिल्ला खनियाबा  ७ फुलबरिया  बस्ने वर्ष १९ को मोनाजिर आलमको साथबाट माेवाइल बरामद गरि चेक गर्दा मोबाईलमा भारतिय नम्वरबाट लागुऔषधको भिडियो पठाएको भेटिएकोले नियन्त्रणमा लिईएकाे थियाे ।

निज व्याक्तिलाई सोधपुछ गर्दा उक्त लागुऔषध भारतकाे किसनगञ्ज जिल्ला खननियाबाद ०५ फत्तेपुर बस्ने बर्ष ५८ को भोला ठाकुर संग रहेको भनि जानकारी गराएको हुँदा ठाकुरलाई खोजतालास गर्ने क्रममा झापा गौरीगञ्ज गाउँपालिका वडा नं. ०३ बाट प्रतिब्धित लागुऔषध व्राउन सुगर (प्लाष्टिक सहित  १०२.८१० ग्राम ) प्लाष्टिक बाहेक १००.०९० ग्राम ), Nitrazepam Tablets IP 10 mg  १० पत्ता (१०० ट्यावलेट) र Codeine phosphate and triprolidine hydrochloride syrup 100 ml skuf २ बोतल सहित बरामद गरिएकाे थियाे ।

साेधपुक्षका क्रममा ठाकुरले उक्त लागुऔषध खरिद गर्न आउने व्यक्ति झापा दमक नगरपालिका वडा न.०५ बस्ने संजय भन्ने भुपेन्द्र राई रहेकाे बताएपछि खाेजतलास गर्ने क्रममा राईलाई झापाकाे गौरीगञ्ज गाउँपालिका वडा न. ०३ मा ना १ च ९१६२ नं को कार भित्र बसिरहेकोले अवस्थामा फेला पारी निजले लागुऔषध खरिद गर्न बोकेको नेपाली नगद  दुई लाख त्रीचालिस हजार पाँच सय रुपियाँ र साथमा भएको आईफोन मोवाईल २ वटा, कारभित्र लागुऔषध नापतौल गर्न प्रयोग गर्ने १ वटा डिजिटल तराजुसहित फेला पारी उक्त लागुऔषध, नगद, तराजु उक्त नम्वरको कार, मोटरसाईकल र मोवाईल समेत वरामद गरी तिनै जनालाई थप अनुसान्धकाे लागि इलाक प्रहरी कार्यालय गाैरीगञ्जमा राखिएकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक खगेन्द्र बहादुर खड्काले जानकरी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार