मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

मूल्यवृद्धि फिर्ता लिने त्रिविको इन्जिनियरिङ संस्थान र विद्यार्थीहरुबीच सहमति

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१८ भाद्र २०८०, सोमबार

झापा । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थान र शुल्क वृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थीहरुबीच सहमति भएको छ ।

आन्दोलनरत विद्यार्थी र त्रिभुवन विश्वविद्यालय सम्बद्ध पदाधिकारीहरुबीच आइतबार ४ बुँदे सहमति भएको हो ।

सहमतिसँगै स्ववियु पुल्चोक र अनेरास्ववियुले गरेको आन्दोलनका सबै कार्यक्रम पनि फिर्ता भएको छ । इन्जिनियरिङ अध्ययन संस्थानले हालै मात्र पूर्ण शुल्कमा पढ्ने विद्यार्थीहरुको शुल्क बृद्धि गरेको थियो ।

जसअनुसार ३ लाख १८ हजार रहेको शुल्क बढेर ७ लाख ७७ हजार पुग्ने भयो । आइतबार त्रिवि पदाधिकारीका साथै इन्जिनियरिङ अध्ययन संस्थानका प्रतिनिधिले अनेरास्ववियु र स्ववियु पुल्चोकका प्रतिनिधिहरुसँग नयाँ सहमति गरेका छन् ।

सहमतिमा संस्थानले बृद्धि गरेको शुल्क फिर्ता लिने, कर्णली र मधेस प्रदेशमा क्याम्पस स्थापना प्रक्रिया अगाडि बढाउने, संस्थानको आर्थिक संकट समाधानको विकल्प खोज्न सर्वपक्षीय सहमति बनाउने उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै