मुख्य समाचार
बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द |

सिटी सफारी पल्टँदा एक जनाको मृत्यु

देश प्रदेश डेस्क 5451+ समाचार ( )
२ पौष २०८०, सोमबार

 साङ्केतिक तस्वीर

झापा मेचिनगर-१० धुलाबारीमा सिटी सफारी पल्टँदा चालकको मृत्यु भएको छ । सोमबार बिहान  भित्री सडक खण्डमा सिटी अनियन्त्रित भइ पल्टँदा चालकको मृत्यु भएको हो ।
उत्तर बाट दक्षिण तर्फ जादै गरेको प्र१-०१-००२ह ७६५ न. को सिटी सफारी आफैं अनियन्त्रित भई पल्टिँदा  चालक मेचिनगर-९ बस्ने बर्ष अन्दाजी ४५-५० को बद्रीबहादुर बस्नेतको टाउकोमा चोट लागेर गम्भिर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । उपचारका लागि उनलाई तत्काल बीएण्डसी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएकोछ । प्रहरीका अनुसार शव सोहि अस्पतालमा रहेको र सिटी सफारी ईप्रका धुलाबारीको नियन्त्रणमा रहेको  छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार