मुख्य समाचार
भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर | ट्रम्पको अडान– ‘इरानविरुद्ध युद्ध सुरु गरेकोमा कुनै पछुतो छैन, फेरि गर्नुपरे पनि यही गर्छु’ | ग्यास कालोबजारीमा दुई पक्राउ, ७५ सहित ८९ सिलिन्डर जफत | रास्वपा सांसद पाठक बने वाणिज्य तथा आपूर्ति उपसमिति संयोजक | बिर्तामोडका गिरी धरौटीमा रिहा | ग्यास उद्योग महासंघ भन्छः मागअनुसार नियमित आपूर्ति भइरहेको छ | करेन्ट लागेर घाइते विद्युत् कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति | ‘पाता कस्ने’ अभिव्यक्तिले चर्कियो ग्यास विवाद, मन्त्रीसँग माफी माग्न उद्योगीको माग |

शिवसताक्षीमा सर्पले टोकेर बालकको मृत्यु

देश प्रदेश डेस्क 5442+ समाचार ( )
९ कार्तिक २०८२, शनिबार

 घर नजिकैको बाँस झ्याङमा खेल्दै गर्दा सर्पले टोकेर झापाको शिवसताक्षीमा एक बालकको मृत्यु भएको छ । हिजो दिउँसो ३ बजेतिर शिबसताक्षी नगरपालिका –७ लालपानी बस्ने मनकुमार तामाङका छोरा वर्ष ५ का सक्षम तामाङ घरनजिकैको बाँस झ्याङ नजिक खेलिरहेको अबस्थामा उनको दायाँ खुट्टामा विषालु गोमन सर्पले टोकेको थियो ।

खुट्टामा चोट लागेर बेहोस भएपछि बालकलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको थियो ।

उनी खेलेको ठाउँनजिकै गोमन सर्प फेला परेपछि सर्पले टोकेको शंका गरिएको थियो । साँझ ५ बजेतिर नेपाली सेनाको सर्पदंश केन्द्र चारआलीतर्फ लाने क्रममा बाटोमा नै मृत्यु भएको शंका लागेर आफन्तले बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो । इलाका प्रहरी कार्यालय शिवगंजबाट प्रहरी टोली खटिएर थप बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार