मुख्य समाचार
मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

उपप्रधानमन्त्री श्रेष्ठको अवस्था स्थीर, आइसीयूमा राखेर उपचार गरिँदै

देश प्रदेश डेस्क 5494+ समाचार ( )
२ कार्तिक २०८०, बिहीबार

झापा । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थास्थिर रहेको छ । उनो स्वास्थ्य अवस्थाबारे बारे ‘पेकिंग युनियन मेडिकल कलेज अस्पताल’ले शुक्रबार दिउँसो ‘मेडिकल सर्टिफिकेट’ जारी गर्दै श्रेष्ठको अवस्था स्थीर रहेको जनाएको हो ।

श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फ्र्याक्सन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा एउटा धमनीमा ब्लकेज रहेको पाइएको अस्पतालले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठको मुटुको बायाँ धमनीमा ‘स्टेनोसिस’ पनि देखिएको बताएको छ । श्रेष्ठमा देखिएको समस्यालाई सम्बोधन गर्न ‘स्टेन्ट’ राखिएको अस्पतालले बताएको छ । श्रेष्ठलाई अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा राखिएको छ । उनको अवस्था स्थिर र अन्य भाइटल्ससमेत सामान्य रहेको अस्पतालले जनाएको छ ।

तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गएराति १ बजे हृदयघात भएको थियो । चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार