मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

नेपाल प्रवेश गर्न खोज्ने अर्का शरणार्थी पनि पक्राउ

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१९ चैत्र २०८१, मङ्गलबार

झापा  ।  नेपाल प्रवेश गर्न खोज्ने पूर्व शरणार्थी पनि पक्राउ परेका छन् । अमेरिकाबाट फिर्ता आएको भुटानी नागरिक बताउने ३० वर्षीय अशोक गुरुङलाई सशस्त्र प्रहरीले जनाएकाे छ ।

भुटानले लखेटेर गएराति ७ः५० बजे मेचीनगर –४ स्थित मिलनटुङ्ग सीमा नाकामा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका व्यक्तिलाई सीमा नाकामा ड्युटिमा खटिएको सशस्त्र प्रहरी बलले चेकजाँच गर्दा परिचय खुल्ने उनीसंग कुनै पनि परिचयपत्र थिएन । आफूलाई अमेरिकाबाट फिर्ता आएको भुटानी नागरिक बताउने ३० वर्षीय अशोक गुरुङलाई नियन्त्रणमा लिई राति ९ः०५ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।

यसअघि शुक्रवार तीनजना पूर्व शरणार्थी पक्राउ परेका थिए । उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ । अमेरिकाबाट निष्काशित भएर भुटान फर्केका १० जना पूर्व शरणार्थीहरुलाई भुटान सरकारले आफ्नो देशमा बस्न नदिई नेपालतिरै लखेटेको थियो । ती दश जनामध्ये तीन जना पानीट्यांकी हुँदै दमक नगरपालिका वडा न.३ बेलडाँगी शिबिर पुगेका थिए । बाँकी ६ जना भारतको पानीट्यांकीमा बसेको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार