मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

दोब्बर बढी मतसहित रवि लामिछानेको अग्रता

देश प्रदेश डेस्क 5449+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

झापा / चितवनकाे प्रतिनिधिसभा क्षेत्र-२ मा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार रास्वपाका सभापति रवि लामिछाने ५४७५ मतसहित अग्रता बढाइरहेका छन् ।

उनलाई नेकपा एमालेका अस्मिन घिमिरेले २२५१ मतसहित पछ्याइरहेका छन् । घिमिरेलेलाई नेपाली कांग्रेसकी मीना खरेलले २०५३ मतसहित पछ्याएकी छन् ।

नेकपाका प्रताव गुरुङले १५३१ मत ल्याएका छन् । अहिलेसम्म १२ हजार १९६ मत गणना सम्पन्न भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार