मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

जन्मोत्सबको अवसरमा कम्बल वितरण

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१६ पौष २०८१, मङ्गलबार

झापा झापाको हल्दीबारी–३ सिकारीबारी (सुकुम्बासी टोल) मा बसोबास गर्ने अति बिपन्नहरूलाई समाजसेबी भगवानदास र्सिहको जन्मोत्सबको अवसरमा न्यानो कपडा कम्बल वितरण गरिएको छ।

श्रीहरि सत्संग बितामोड चेप्टरका अध्यक्ष उमेश डालमियाको अध्यक्षता एवम श्रीहरी सत्सङ्ग बितामोड चेप्टरका संरक्षक भगवानदास सिंहको सहयोगमा श्रीहरी सत्सङ्ग समितिको आयोजनामा ४७ परिवारलाई १ थानका दरले कम्बल वितरण गरिएको हो।

कार्यक्रममा समितिका सचिब बाबुलाल अग्रवाल, समितिका सदस्य बावुलाल वंशल, अभिशेक अग्रवाल, इशिका अग्रवाल, अभीर अग्रवाल, संस्थाका राष्ट्रिय उपाध्यक्ष सोमनाथ सुवेदी,आचार्य पण्डीत अर्जुन भट्टराई, समाजसेवी भानु ढकाल, ईश्वरा तिबारी, टोलका अगुवा लखिराम किस्कु लगायतको उपस्थिति रहेको थियो ।

सिंहले बिगत ४ वर्ष देखि निरन्तर जन्म दिनको अबसरमा गाउँ घरमा गएर गरिब गुरूवाको सेवा गर्न पाउँदा जीवन सफल हुन्छ भन्ने सोच रहेको बताएका छन् । गरिब गुरूवाको केहि सेवा गर्न पाउँदा उनीहरूको मुहारमा देखिएको खुसीले नै उपलब्धि भएको उनले बताए । साथै उनले यो संस्कार र संस्कृति छोरा नातिले पनि सिकुन भन्ने चाहाना रहेको बताएका छन् । सिंह परिवारसहित उपस्थित भई कम्बल वितरण गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार