मुख्य समाचार
बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द |

रुसी सेनामा भर्ती भएर बेपत्ता भएका नेपालीका सिंहदरबारअगाडि प्रदर्शन

देश प्रदेश डेस्क 5451+ समाचार ( )
१९ चैत्र २०८०, सोमबार

 रुसी सेनामा भर्ती भएर बेपत्ता भएका नेपालीका परिवार तथा आफन्तहरूले सिंहदरबारअगाडि प्रदर्शन गरेका छन् ।

उनीहरूले सोमबार बिहान सिंहदरबारको मूलगेटअगाडि निषेधित क्षेत्रमा प्रदर्शन गरेका हुन् । त्यसक्रममा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

यस्तै उनीहरूले रूस–युक्रेन जारी युद्धमा घाइते भएका नेपालीको निस्शुल्क उपचार, राहतको मागसमेत गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार