मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

प्रशासनको सूचनापछि युवा संघ पुग्यो सीडीओ कार्यालय

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२४ अशोज २०८२, शुक्रबार

झापा जिल्ला प्रशासन कार्यालय काठमाडौँले शनिबारका लागि विभिन्न समूहले आयोजना गर्न लागेको भनिएका मोटरसाइकल र्याली तथा सभा–प्रदर्शनहरूमा प्रतिबन्ध लगाएपछि एमाले निकट राष्ट्रिय युवा संघको नेतृत्व जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै शनिबार विभिन्न समूहहरूले काठमाडौँका फरक–फरक स्थानमा मोटरसाइकल  र्‍याली  र सभा गर्ने जानकारी प्राप्त भएको उल्लेख गर्दै यस्ता कार्यक्रम गर्न स्वीकृति नदिने निर्णय गरिएको जनाएको थियो । त्यसलगत्तै कुरा गर्न आफूहरू जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए ।

‘हामी अहिले छलफलका लागि प्रशासन कार्यालय आएका छौँ’, थेवेले भने– ‘छलफलपछि थप जानकारी गराउँछौ ।’ एमाले निकट युवा सङ्घले परिवर्तित राजनीतिक घटनाक्रमपछि शनिबार काठमाडौँमा मोटरसाइकल र्‍याली निकाल्ने घोषणा गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार