मुख्य समाचार
एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी |

चन्द्रगढीकाे धनुषमाेडमा दुर्घटना हुँदा भद्रपुरका विजय घाइते, टिपर चालक फरार

देश प्रदेश डेस्क 5492+ समाचार ( )
२० श्रावण २०८१, आइतबार

झापा । भद्रपुर -१० स्थित धनुषमाेड चाेकमा टिपरले माेटरसाइकललाई ठक्कर दिँदा  माेटरसाइकल चालक घाइते भएका छन् ।   चन्द्रगढीबाट चारआली तर्फ जादै गरेकाे मे १ ख २८५७ नम्बरकाे टिपरले बिर्तामाेडबाट चन्द्रगढी तर्फ आउँदै गरेकाे प्र- १-१०-१६ प ३१४४ नम्बरकाे माेटरसाइकललाई आइतबार विहान ठक्कर दिँदा माेटरसाइकल चालक भद्रपुर ६ गिरीचाेकका २४ बर्षीय विजय शंकर यादवकाे दाहिने खुट्टा भाचिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

घाइतेकाे अेाम साइ पाथिभरा हस्पिटल भद्रपुरमा उपचार भइरहेकाे छ भने टिपर चालक फरार रहेकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । घटनापछि  दुवै सवारी साधन  जिल्ला प्रहरीले नियन्त्रणमा लिइ चालकाे खाेज तलास भइरहेकाे जनाइएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार