मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

झापामा बसकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
३ कार्तिक २०८१, शनिबार

झापा झापाको कमल गाउँपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएकाे छ । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको १६ प ५३२२ नम्बरकाे मोटरसाइकललाई ठक्कर दिदा माेरङ केराबारी ठ का अन्दाजी ५५ बर्षिय पदम कुकारूम राइकाे घटनास्थलमा नै मृत्यु भएकाे  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनापछि बसको गल्ती भएको भन्दै स्थानीयले बसमाथि आगजनी गरेका छन् ।  बस चालक ३५ बर्षिय सञ्जय नेपालीलाइ इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै