मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

झापामा हुने बेथिति बिरूद्ध रास्वपाले बुझायाे सिडीओलाइ ज्ञापन पत्र (विज्ञप्तिसहित)

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१३ माघ २०८१, आइतबार

झापा झापामा हुने बेथिति बिरूद्ध राष्ट्रिय स्वतन्त्र पार्टी झापाले एघार बुद्धे ज्ञापन पत्र बुझाएकाे छ । जिल्लाका सरकारी कार्यालयमा हुने भष्ट्रचार,ढिलासुस्ती,बेथिति लगायतका विभिन्न माग राखि ज्ञापन पत्र बुझाएकाे हाे ।

पार्टीका जिल्ला सभापति उमेश खरेलकाे नेतृत्वमा गएकाे टाेलीले आइतबार झापाका प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए । नापी,मालपाेत, भन्सार ,प्रहरी,कर ,प्रशासन कार्यालयमा हुने दलाली प्रथा,ढिलासुस्ती,भ्रष्टाचार नियन्त्रण गरिनु पर्ने,महाेत्सवकाे नाममा हुने जुवाजन्य खेल बन्द गराइनु पर्ने,अबैध नदि उत्खनन् बन्द गराइनु पर्ने लगाएतका माग ज्ञापन पत्रमा उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार