मुख्य समाचार
बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द |

मेचीनगरमा होटल व्यवसायी दाहालको घरमा लाखौंको चोरी, प्रहरी अनुसन्धानमा

देश प्रदेश डेस्क 5451+ समाचार ( )
६ श्रावण २०८३, बुधवार

। झापा मेचीनगरका होटल व्यवसायी शिब दाहालको घरबाट लाखौंको गरगहना चोरी भएको छ । मेचीनगर –१० हिमालय टोल बस्ने दाहालको घरमा हिजो कोही नभएको बेला घरको कम्पाउण्ड वालबाट छतमाथि चढेर फलामको झ्याम्पलले सिढीको ढोका फुटाई घरभित्र प्रवेश गरी घरको पश्चिमतर्फको कोठाको ताल्चा फुटाई कोठाभित्र थ्रीपिस दराजमा रहेको गरगहना चोरी भएको हो ।

दराजमा रहेका दुई तोलाको .सुनको सिक्री ,सुनको पिंजडा ,सुनको कानमा लगाउने टप ,सुनको औंठी ,सुनको तिलहरी ,चाँदीको गरगहना गरी अन्दाजी १२ लाख ६० हजार बराबरको चोरी भएको पीडितले बताएका छन् ।

गएराति ११ः५२ बजे इलाका प्रहरी कार्यालय धुलाबारीमा खबर भएपछि प्रहरी नायव निरीक्षक शंकरकुमार खत्रीको कमाण्डमा प्रहरी टोली पुगेको थियो । चोरी गर्ने मानिसको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै