मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

११ जेठ २०८१, शुक्रबार

झापा । पतञ्जली याेग समिति भद्रपुरद्वारा याेग साधकहरुकाे स्वास्थ्य परिक्षण गरिएकाे छ ।

शनिबार  जिल्ला आयुर्वेदिक स्वास्थ्य कार्यालय झापाका चिकित्सकहरुकाे टाेलीले ३० जना भन्दा बढी साधकहरुकाे उच्च रक्तचाप र चिनीराेगकाे परिक्षण गरिएकाे हाे ।

दैनिक याेग साधनामा सहभागीलाई आयुर्वेदिक चिकित्सक अनिल यादवले विभिन्न  राेगका बारेमा र खानपानमा अपनाउनु पर्ने साबधानीका बारेमा जानकारी गराएका थिए।

भद्रपुर ७ स्थित दुर्गामन्दिरकाे सभाहलमा दैनिक विहान याेग साधना सञ्चालन हुँदै आईरहेकाे याेग प्रशिक्षक कैलास कुमार डागीले जानकारी  दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार