मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

झापामा माेटरसाइकल सवारकाे उपचारका क्रममा मृत्यु

देश प्रदेश डेस्क 5449+ समाचार ( )
१६ आषाढ २०८१, आइतबार

                                                                                                                             साङ्केतिक तस्वीर

झापा सडक पार गर्दै गरेकाे कुकुरलाइ माेटरसाइकलले ठकर दिएर घाइते भएका दुइजनामध्ये माेटरसाइकलमा पछाडि सवार एककाे उपचारका क्रममा मृत्यु भएकाे छ । मृत्यु हुनेमा झापा शिवसताक्षी २ का ४० बर्षीय नविन आचार्य रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

प्रहरीले दिएकाे जानकारी अनुसार शुक्रबार वेलुका साँढे ७ बजे कमल गाउँपालिका ५ स्थित सावित्री चाेकबाट पूर्व-पश्चिम लाेक मार्ग केर्खाहुदै दमक तर्फ जाँदै गरेकाे प्र.१-०१-०१४ प ८९१४ नम्बरकाे माेटरसाइकलले कुकुरलाइ ठकर दिँदा माेटरसाइकल चालक शिवसताक्षी २ का २६ बर्षीय पदमबहादुर पाैडेल र मृतक आचार्य घाइते भएका थिए ।

घटनापछि दुवैजनाकाे दमक स्थित निम्स अस्पतालमा उपचार भइरहेकाे अवस्थामा थप उपचारका लागि आचार्यलाइ बिएण्सी अस्पतालमा ल्याइएकाेमा शनिबार अपरान्ह् ४ बजे उपचारका क्रममा मृत्यु भएकाे जिल्लाका डिएसपी कृष्ण कुमार चन्दले जानकारी दिए । आचार्यकाे टाउकाेमा चाेट लागेकाे थियाे भने पाैडेलकाे बायाँ कुममा चाेट लागेकाे डिएसपी चन्दले बताए । पाैडेलकाे निम्स अस्पतालमा नै उपचार भइरहेकाे उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार