मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

झापा ३ मा पाठक ९२६४ मतसहित लिङ्देन भन्दा डब्बल मतले अग्रता

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

झापा / झापा क्षेत्र नं ३ को ताजा मत परिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म २२ हजार ७७६ मत गणना हुँदा रास्वपाका प्रकाश पाठकले ९  हजार २६४ मत पाएर अग्रस्थानमा छन् । त्यसैगरी राप्रपाका राजेन्द्र प्रसाद लिङ्देनले ४ हजार ९२४  मत पाएका छन् भने श्रम संस्कृतिका दिपक तिम्सिनाले २ हजार ४६३ मत ल्याएर तेस्रो स्थानमा छन् ।

नेकपा एमालेका हरि बहादुर राजवंशीले १ हजार ९४३ मत पाएका छन् । नेपाली काङ्ग्रेसका राजेन्द्र प्रसाद घिमिरे १ हजार ९२८ मत पाउँदा नेपाली कम्युनिस्टका डिल्लीराम घिमिरेले २७६ मत पाएका छन् ।

झापाकाे क्षेत्र नं ३ मा जम्मा ८८ हजार ४२९ मत खसेकाे थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार