मुख्य समाचार
बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द |

झापाका पूर्व जिल्ला विकास समितिका उपसभापति राेहित सिं राजवंशीकाे निधन

देश प्रदेश डेस्क 5451+ समाचार ( )
४ माघ २०८०, बिहीबार

झापा झापाका पूर्व जिल्ला  विकास समितिका उपसभापति राेहित सिं राजवंशीकाे निधन भएकाे छ । भद्रपुर ४ निवासी अन्दाजी ६० वर्षीय  राजवंशीकाे अाेम साइ पाथिभरा हस्पिटल भद्रपुरमा उपचारका क्रममा बिहिबार दिउँसाे साढे २ बजे निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

राप्रपाका संस्थापक जिल्ला सभापति , साविक महेशपुर गाविस अध्यक्ष समेत रहेका राजवंशी केही वर्षयताबाट मृगाैला सम्बन्धी विरामी परेका थिए ।  राजवंशी ५ भाइ मध्ये माइला सन्तान हुन् भने उनका दुइभाइ छाेरा ,एक बुहारी र श्रीमती छिन् । उनकाे शुक्रबार विहान ११ बजे देउनिया खाेलामा अन्तिम संस्कार गरिने परिवारले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार