मुख्य समाचार
इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न |

भारत भ्रमणका लागि बालेन्द्र शाह तयार, तर मिति अझै अनिश्चित

देश प्रदेश डेस्क 5494+ समाचार ( )
२९ चैत्र २०८२, आइतबार

झापा / नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणबारे नेपाल र भारत बीच सैद्धान्तिक सहमति भएको छ । तर भ्रमणको मिति भने अझै तय हुन बाँकी रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणअघि आवश्यक कूटनीतिक तथा प्राविधिक तयारी पूरा गर्नुपर्ने भएकाले तत्काल भ्रमण नहुने जनाइएको छ । दुई देशबीच एजेन्डा तय, समन्वय र तयारीपछि मात्र औपचारिक भ्रमण हुने बताइएको छ ।

यसअघि नरेन्द्र मोदी ले बालेनलाई बधाई सन्देशमार्फत भारत भ्रमणको निम्तो दिएका थिए । त्यसको जवाफमा बालेनले उपयुक्त समयमा भारत भ्रमण गर्ने प्रतिबद्धता जनाएका थिए ।

परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय समकक्षीसँग भएको छलफलमा पनि भ्रमणबारे सकारात्मक सहमति बनेको जानकारी दिएका छन् ।

नेपाल–भारत सम्बन्धका दृष्टिले यस भ्रमणलाई महत्वपूर्ण मानिएको छ । सम्भावित भ्रमणले व्यापार, ऊर्जा, पूर्वाधार र कूटनीतिक सहकार्यका क्षेत्रमा नयाँ गति दिने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार