मुख्य समाचार
लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो |

होलीका दिन झापामा नियम उल्लङघन गर्ने ४सय २७ वटा सवारी साधनमाथि कारबाही

देश प्रदेश डेस्क 5497+ समाचार ( )
१ चैत्र २०८१, शुक्रबार

झापा ।  झापामा प्रहरीले ४सय २७ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ  । जिल्ला प्रहरीले दिएको जानकारी अनुसार हाेली पर्वका दिन नियम उल्लङघन गर्ने  ३ सय ७२ वटा मोटरसाइकल, ४० वटा अटो रिक्सा र सिटी तथा १५ वटा चार पाङ्ग्रे प्रहरीले नियन्त्रणमा लिएको जिल्लाका डिएसपी खगेन्द्र बहादुर खडकाले जानकारी दिए ।

घटनामा ७ जना मानिसलाइ समेत नियन्त्रणमा लिएको उनले बताए । सवारी साधनलाइ ट्राफिक जरिवाना लिने र मानिसलाइ अनुसन्धान गरेर छाडिने उनले जानकारी दिए ।
मोटरसाइकलमा तीनजना सवार हुने , मादक पदार्थ सेवन गरी चलाउने , बिनाहेल्मेट सवारी चलाउने , बाटोमा अबाञ्छित गतिविधि गर्नेलाई नियन्त्रणमा लिएको उनले जनाए ।
होली पर्वलाइ मध्यनजर गरी जिल्ला प्रहरीले १३ बुद्दे अपिल समेत जारी गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार