मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

झापा क्षेत्र नं १ मा रास्वपाकी निशाको तेब्बर भन्दा बढी अग्रता

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

झापा /  देशभरबाट प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मत गणना भइराख्दा झापाको क्षेत्र नं. १ मा ११ हजार ३६५ मत गणना हुँदा रास्वपाकी निशा डाँगीले ५६५८ मतकासाथ तेब्बरले  अग्रता लिएकी छिन् ।

उनीलाई पछ्याउदै श्रम संस्कृतिका केबल राम राईले १६९८ मत प्राप्त गरेका छन् । नेपाली काङ्ग्रेसका केशव राज पाण्डेले १४८३ मतकासाथ तेस्रो स्थानमा छन् भने नेकपा एमालेका रामचन्द्र उप्रेतीले १२२८ मत पाएका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार