मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

रास्वापाका सभापति लामिछाने आज पार्टी कार्यालय जादै

देश प्रदेश डेस्क 5450+ समाचार ( )
६ पौष २०८२, आइतबार

झापा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज  पार्टी कार्यालय जाने भएका छन् ।

सहकारी ठगीसम्बन्धी मुद्दामा धरौटी तिरेर शुक्रबार रिहा भएका लामिछानेलाई वनस्थलीस्थित घण्टीघर नजिकैको पार्टी कार्यालयमा दिउँसो ३ बजे स्वागत गर्ने कार्यक्रम राखिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका हुन् ।

रिहा भएपछि लामिछाने चितवन पुगेका थिए भने शनिबार कार्यकर्तालाई सम्बोधन गरी काठमाडौं फर्किएका थिए । रास्वपाले उनी तत्काल पार्टीको मुख्य जिम्मेवारीमा फर्किने जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै