मुख्य समाचार
बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द |

बैङ्किङ कसुर मुद्दाका फरार अभियुक्त झापा कारागार चलान

देश प्रदेश डेस्क 5451+ समाचार ( )
१४ आषाढ २०८१, शुक्रबार

झापा झापामा बैङ्किङ कसुर मुद्दाका फरार एक अभियुक्त झापा कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-४ का ३४ वर्षीय लुसन तिवारी रहेका छन् ।

बैङ्किङ कसुर मुद्दामा उच्च अदालत विराटनगर इलाम इजलासको २०८० जेठ १० गतेको फैसलादेखि उनी फरार थिए । उनलाई २० दिन कैदसँगै २७ लाख रुपैयाँ जरिवाना र एक लाख आठ हजार रुपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति जम्मा गर्न अदालतले आदेश दिएको छ ।

 तिवारीलाई जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतको आदेशपछि उनलाई कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार