मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

नि:सन्तान दम्पतीका लागि मेची प्रादेशिक अस्पतालमा निःशुल्क उपचार

देश प्रदेश डेस्क 5493+ समाचार ( )
५ आषाढ २०८१, बुधवार

झापा । कोशी प्रदेश सरकारले नि:सन्तान दम्पतीका लागि चारवटा अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको छ । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल, उदयपुर, धनकुटा र सङ्खुवासभा जिल्ला अस्पतालबाट निःशुल्क सेवा सुरु हुने प्रदेश सरकारले जनाएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत प्रदेश सरकारले विभिन्न चार वटा अस्पतालबाट निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।

ती अस्पतालबाट सेवाको सुनिश्चितताका लागि प्रदेश सरकारले १ करोड १० लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार