मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

खुकुरी प्रहार गरी छिमेकीको हत्या

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१९ माघ २०८२, आइतबार

झापा / सङ्खुवासभामा खुकुरी प्रहर गरि एक जना छिमेकीकाे हत्या गरेका छन् ।

जिल्लाकाे चैनपुर नगरपालिका–१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या गरेको आरोपमा सोही ठाउँका ५९ वर्षीय शिव कुमार राई पक्राउ परेका हुन्।

शनिबार दिउँसो दुई पक्षबिच भएको सामान्य भनाभनले उग्र रूप लिँदा शिव कुमारले लीला प्रसादमाथि खुकुरी प्रहार गरेका थिए। खुकुरीको चोटका कारण लीला प्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी खराङबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई नियन्त्रणमा लिएको थियो।मृतकको शवलाई पोस्टमार्टमका लागि पठाइएको छ भने अभियुक्तलाई हिरासतमा राखेर कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएकाे छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार